मुख्य समाचार
मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव | राष्ट्रिय सेवा दलको तालिममा भोजपुरको कटका मावि प्रथम | प्रधानसेनापति अशोकराज सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए |

समाचार अन्तर्राष्ट्रिय समाचार २५ असोज २०८३, आइतबार

साउदी अरबमा तनाव बढेपछि काठमाडौं–दमाम उडान रद्द

Nepal Akhbar
यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै हिमालय एयरलाइन्सद्वारा असोज २५ गतेका दुवैतर्फका उडान स्थगित

काठमाडौं । साउदी अरबमा बढ्दो तनावका बीच हिमालय एयरलाइन्सले काठमाडौं–दमाम र दमाम–काठमाडौं रुटका निर्धारित उडान रद्द गरेको छ।

एयरलाइन्सका अनुसार यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै असोज २५ गतेका लागि निर्धारित दुवैतर्फका उडान रद्द गर्ने निर्णय गरिएको हो।

कम्पनीले सुरक्षा अवस्थालाई ध्यानमा राख्दै उडान रद्द गरेको जनाएको छ। यस निर्णयबाट प्रभावित यात्रुहरूलाई आफ्नो टिकट बुकिङ गरेको ट्राभल एजेन्सी वा हिमालय एयरलाइन्ससँग सम्पर्क गरी उडानसम्बन्धी पछिल्लो जानकारी लिन आग्रह गरिन्छ।

मध्यपूर्वमा विकसित सुरक्षा अवस्थाका कारण हवाई उडानमा असर पर्न सक्ने भएकाले यात्रुहरूले विमानस्थल जानुअघि आफ्नो उडानको स्थिति पुष्टि गर्नु उपयुक्त हुनेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार