मुख्य समाचार
दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा दुई बस सञ्चालन | ट्रम्पद्वारा नेतान्याहुलाई चुनावमा समर्थन, इरानमाथिको कारबाही अन्त्य गर्ने सङ्केत | मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव |

समाचार २९ असोज २०८३, बिहीबार

दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय

Nepal Akhbar
मानव अधिकार उल्लङ्घनका उजुरी लिन र आकस्मिक घटनाको अनुगमन गर्न दसैँ बिदामा बिहान ११ देखि दिउँसो २ बजेसम्म कार्यालय सञ्चालन हुने

काठमाडौं — राष्ट्रिय मानव अधिकार आयोग र मातहतका कार्यालय आगामी बडादसैँको सार्वजनिक बिदाका दिनमा पनि सञ्चालन हुने भएका छन्।

मानव अधिकार उल्लङ्घनका घटनासम्बन्धी उजुरी लिन तथा आकस्मिक प्रकृतिका घटनामा अनुगमन गर्न आयोगका कार्यालय खुला राखिने भएको हो।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलका अनुसार आयोगको केन्द्रीय कार्यालयसहित प्रदेश तथा शाखा कार्यालय दसैँ बिदाका दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहनेछन्।

उनका अनुसार उक्त समयमा आकस्मिक प्रयोजनका लागि कार्यालय सञ्चालन गरिनेछ। यस व्यवस्थाले चाडपर्वका बेला मानव अधिकार उल्लङ्घनका घटना भएमा पीडितले उजुरी दिन तथा आवश्यक अनुगमनका लागि आयोगसँग सम्पर्क गर्न सक्नेछन्।

प्रतिक्रिया

ताजा समाचार

दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा दुई बस सञ्चालन

३ कार्तिक २०८३, सोमबार

ट्रम्पद्वारा नेतान्याहुलाई चुनावमा समर्थन, इरानमाथिको कारबाही अन्त्य गर्ने सङ्केत

३ कार्तिक २०८३, सोमबार

मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी

२ कार्तिक २०८३, आइतबार

जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते

२ कार्तिक २०८३, आइतबार

साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’

१ कार्तिक २०८३, शनिबार

कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ

१ कार्तिक २०८३, शनिबार

सम्बन्धित समाचार