मुख्य समाचार
मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव | राष्ट्रिय सेवा दलको तालिममा भोजपुरको कटका मावि प्रथम | प्रधानसेनापति अशोकराज सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए |

समाचार अर्थतन्त्र २१ भाद्र २०८३, आइतबार

पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध भए पनि तीन दिनमा काठमाडौं भित्रियो ८८ हजार सिलिन्डर ग्यास

Nepal Akhbar
पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा पहिरोले सडक अवरुद्ध भएपछि तराईका उद्योगबाट रिफिल गरी वैकल्पिक मार्गमार्फत काठमाडौंमा ग्यास आपूर्ति जारी।

काठमाडौं, धादिङ र काभ्रेपलाञ्चोकका ग्यास उद्योगका सिलिन्डर अर्को व्यवस्था नभएसम्मका लागि बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा र महोत्तरी जिल्लामा अवस्थित उद्योगमा रिफिल गरी वैकल्पिक मार्गबाट ल्याउने व्यवस्था मिलाइएको निगमले जनाएको छ ।

यसरी वैकल्पिक मार्गबाट उपत्यका भित्रिएका ग्यासमा श्री, सूर्य, ओम, श्रीराम, सगर, साईबाबा/श्रीकृष्ण, श्रीमाया (काभ्सन्स), लोकप्रिय (उग्रचण्डी), एभरेस्ट/सुगम, नेपाल, एचपी (हिमालयन), एसटीसी (मेट्रो काठमाडौं), सिद्धार्थ, हिमाल (गौरीशंकर), सीताश्री र नमस्ते ब्रान्डका सिलिन्डर छन् । विभिन्न १६ उद्योगका ग्यास यसरी निरन्तर भित्रिरहेको निगमको भनाइ छ ।

पृथ्वी राजमार्गको कृष्णभिर खण्डको बाटो नियमित सञ्चालनमा नआउँदासम्म यही वैकल्पिक प्रक्रिया अनुसार नै ग्यास आपूर्ति तथा बिक्री वितरण कार्य निरन्तरता दिइने आयल निगमको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार