मुख्य समाचार
मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव | राष्ट्रिय सेवा दलको तालिममा भोजपुरको कटका मावि प्रथम | प्रधानसेनापति अशोकराज सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए |

समाचार २५ भाद्र २०८३, बिहीबार

सुनको भाउ तोलामा ३ हजार ४ सय रुपैयाँ बढ्यो, ३ लाख ५ हजार ८ सय पुग्यो

Nepal Akhbar
चाँदी पनि १०५ रुपैयाँ महँगियो, प्रतितोला ४ हजार ८५५ रुपैयाँ

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ३ हजार ४ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ। बुधबार सुन प्रतितोला ३ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, चाँदीको मूल्य पनि बिहीबार बढेको छ। चाँदीको भाउ प्रतितोला १०५ रुपैयाँले वृद्धि भएको हो।

बुधबार प्रतितोला ४ हजार ७५० रुपैयाँ रहेको चाँदी बिहीबार बढेर ४ हजार ८५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार