मुख्य समाचार
मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव | राष्ट्रिय सेवा दलको तालिममा भोजपुरको कटका मावि प्रथम | प्रधानसेनापति अशोकराज सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए |

समाचार अर्थतन्त्र सुन-चाँदी २३ भाद्र २०८३, मङ्गलबार

सुनको भाउ तोलामा ३ हजार ५ सय रुपैयाँले बढ्यो

Nepal Akhbar
मंगलबार सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ कायम, चाँदी पनि तोलामा १ सय रुपैयाँ महँगियो

काठमाडौं — नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला ३ हजार ५ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारका लागि सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको छ। सोमबार सुन प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि मंगलबार बढेको छ। चाँदी प्रतितोला १ सय रुपैयाँले वृद्धि हुँदै ४ हजार ७ सय ९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

सोमबार चाँदीको मूल्य प्रतितोला ४ हजार ६ सय ९० रुपैयाँ रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार