मुख्य समाचार
मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव | राष्ट्रिय सेवा दलको तालिममा भोजपुरको कटका मावि प्रथम | प्रधानसेनापति अशोकराज सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए |

समाचार अर्थतन्त्र सूचना प्रबिधि २० असोज २०८३, मङ्गलबार

सुनको मूल्य स्थिर, चाँदीको प्रतितोला १५ रुपैयाँले घट्यो

Nepal Akhbar
छापावाल सुन प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँमा स्थिर

काठमाडौं — स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँ कायम भएको छ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला ४ हजार ४१५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।

सोमबार छापावाल सुन प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला ४ हजार ४३० रुपैयाँ थियो।

यसअनुसार सुनको मूल्यमा कुनै परिवर्तन नभए पनि चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँले घटेको हो।

प्रतिक्रिया

सम्बन्धित समाचार