मुख्य समाचार
मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव | राष्ट्रिय सेवा दलको तालिममा भोजपुरको कटका मावि प्रथम | प्रधानसेनापति अशोकराज सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए |

मधेश केन्द्रित सात दलद्वारा ‘अग्रगामी मोर्चा’ घोषणा

Nepal Akhbar
मधेश केन्द्रित सात दलद्वारा ‘अग्रगामी मोर्चा’ घोषणा

काठमाडौं –  मधेश केन्द्रित राजनीतिक दलहरूबीच नयाँ राजनीतिक मोर्चा गठन भएको छ। 

समावेशी लोकतन्त्र, संघीयता, सामाजिक न्याय र समृद्धिको एजेन्डा अघि बढाउने उद्देश्यसहित सात दलले शनिबार ‘अग्रगामी मोर्चा’ घोषणा गरेका हुन्। मधेश, थरूहट, दलित, उत्पीडित तथा सीमान्तकृत समुदायका अधिकारका लागि क्रियाशील दल तथा नेताहरू सहभागी कार्यक्रममा मोर्चाको औपचारिक घोषणा गरिएको हो।

प्रतिक्रिया

सम्बन्धित समाचार