मुख्य समाचार
मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव | राष्ट्रिय सेवा दलको तालिममा भोजपुरको कटका मावि प्रथम | प्रधानसेनापति अशोकराज सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए |

समाचार राष्ट्रिय समाचार १७ भाद्र २०८३, बुधवार

प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै

Nepal Akhbar
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार, राहत र पुनःस्थापनाबारे प्रधानमन्त्रीले प्रतिनिधिसभालाई जानकारी गराउने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दैछन्। प्रधानमन्त्री शाहले भोटेकोशी बाढीपछि सरकारले सञ्चालन गरिरहेको खोज तथा उद्धार, राहत र पुनःस्थापनाका कामबारे संसदलाई जानकारी गराउने भएका छन्।

प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजे बस्ने कार्यसूची रहेको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार सम्बोधनका क्रममा भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको अवस्था तथा सरकारले सञ्चालन गरिरहेको उद्धार र राहत अभियानबारे जानकारी दिइनेछ।

भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि रसुवा, नुवाकोट, धादिङलगायत प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी छ। विशेषगरी बाढीबाट प्रभावित हाइड्रोपावर आयोजनाका टनेलमा फसेका हुन सक्ने व्यक्तिको खोजीमा उद्धार टोली केन्द्रित छन्।

बाढीबाट ठूलो जनधनको क्षति भएपछि सरकारले उद्धारसँगै राहत, उपचार, विस्थापितको व्यवस्थापन तथा पुनःस्थापनाका काम अघि बढाइरहेको छ। प्रधानमन्त्री शाहले संसदमार्फत सरकारको हालसम्मको काम र आगामी योजनाबारे जानकारी दिने अपेक्षा गरिएको छ

प्रतिक्रिया

सम्बन्धित समाचार