मुख्य समाचार
मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव | राष्ट्रिय सेवा दलको तालिममा भोजपुरको कटका मावि प्रथम | प्रधानसेनापति अशोकराज सिग्देल बेलायत भ्रमण सकेर स्वदेश फर्किए |

समाचार सूचना प्रबिधि २८ भाद्र २०८३, आइतबार

सुनको मूल्य तोलामा १ हजार २ सय र चाँदी ६० रुपैयाँले बढ्यो

Nepal Akhbar
आइतबार सुन प्रतितोला ३ लाख २ हजार २ सय र चाँदी ४ हजार ६ सय ६० रुपैयाँ कायम

काठमाडौं, २८ भदौ । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले वृद्धि भएको छ। यससँगै सुनको मूल्य प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ६० रुपैयाँले बढेको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ६ सय रुपैयाँ रहेको चाँदीको मूल्य आज ४ हजार ६ सय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार