मुख्य समाचार
दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा दुई बस सञ्चालन | ट्रम्पद्वारा नेतान्याहुलाई चुनावमा समर्थन, इरानमाथिको कारबाही अन्त्य गर्ने सङ्केत | मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी | जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते | साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’ | कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ | रास्वपाद्वारा चाडपर्वमा उपहार लिनेदिने काम नगर्न नेता–कार्यकर्तालाई निर्देशन | दसैँ बिदामा पनि खुला रहने मानव अधिकार आयोगका कार्यालय | राजमार्गका होटललाई खाद्य स्वच्छता कायम राख्न विभागको निर्देशन, मापदण्ड उल्लङ्घन गरे कारबाही | नेपाल धितोपत्र बोर्डले ल्यायो संस्थागत लगानीकर्ता नीतिको मस्यौदा, लगानीको सीमा प्रस्ताव |

समाचार राजनीति १८ असोज २०८३, आइतबार

७५ वर्ष पुरानो कांग्रेसको सदस्यता प्रमाणपत्रसहित मथुराप्रसाद श्रेष्ठ सम्मानित

Nepal Akhbar
२००७ सालमा १८ वर्षको उमेरमा कांग्रेसको प्रारम्भिक सदस्यता लिएका ९४ वर्षीय श्रेष्ठलाई गगन थापाले गरे सम्मान

काठमाडौँ — नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनको उद्घाटन समारोहमा ७५ वर्ष पुरानो ऐतिहासिक दस्तावेज सार्वजनिक गरिएको छ। कांग्रेसको प्रारम्भिक सदस्यता प्रमाणपत्रसहित उपस्थित ९४ वर्षीय मथुराप्रसाद श्रेष्ठलाई सभापति गगनकुमार थापाले विशेष सम्मान गरेका छन्।

वि.सं. २००८ साल मङ्सिर २६ गते जारी गरिएको प्रमाणपत्रमा गुल्मीको तम्घास साहु टोलका तत्कालीन १८ वर्षीय श्रेष्ठले कांग्रेसको प्रारम्भिक सदस्यता लिएको उल्लेख छ। उनले वार्षिक १ रुपैयाँ वा १ रुपैयाँ २५ पैसा चन्दा बुझाएर सदस्यता लिएका थिए।

प्रमाणपत्र नम्बर २८३१७ रहेको उक्त दस्तावेजअनुसार श्रेष्ठले वि.सं. २००७ चैत २६ गते १८ वर्षको उमेरमा तत्कालीन पार्टी सभापति मातृकाप्रसाद कोइरालाको हातबाट सदस्यता लिएका थिए। प्रमाणपत्रमा कोइरालाको सभापतिका रूपमा तथा नेपाल प्रजातन्त्र कांग्रेसका संस्थापक महामन्त्री महेन्द्रविक्रम शाहको हस्ताक्षर रहेको छ।

प्रतिक्रिया

ताजा समाचार

दसैँमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा दुई बस सञ्चालन

३ कार्तिक २०८३, सोमबार

ट्रम्पद्वारा नेतान्याहुलाई चुनावमा समर्थन, इरानमाथिको कारबाही अन्त्य गर्ने सङ्केत

३ कार्तिक २०८३, सोमबार

मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको ऐतिहासिक अन्तरिक्ष अभियानको तयारी

२ कार्तिक २०८३, आइतबार

जनकपुरमा दुई मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु, तीन घाइते

२ कार्तिक २०८३, आइतबार

साइबर ब्युरोबाट छुटेपछि किशोर श्रेष्ठले भने– ‘प्रेस स्वतन्त्रता जिन्दावाद’

१ कार्तिक २०८३, शनिबार

कांग्रेस सभापति गगन थापाले लिए पद तथा गोपनीयताको शपथ

१ कार्तिक २०८३, शनिबार

सम्बन्धित समाचार